Posted by: Bennedict May 9, 2020
ओपन challenge फर गनाउने (underwear)
Login in to Rate this Post:     0       ?        
३-३ बर्ष अघी नै मरेको थ्रेड माथि ल्याएर तपाईं आफ्नो के motives पुरा गर्न खोज्नुहुदैछ we know तर सबै जना तपाईंको जालमा फस्छम भनेर चै नसोचे हुन्छ। कसैले कुन मान्छेले कस्तो लेख्छ भन्ने थाहा पाएर सचिन्न खोज्दैनन भने मेरो भन्नु केही छैन। तर मलाई यो underwear भन्ने मान्छे कुन ढुङ्गाले बनेको हो जान्न चै मन छ। उहाले पासा फ्याकनु हुन्छ अनी सबै जना त्यहा फस्छन किन कि सबै उहाको कठपुतली हुन भन्ने सोच्नु चै उहाको मुर्खता मात्र हैन "अबिकसित, मन्द बुद्धी" को परिणाम होला।
Read Full Discussion Thread for this article