Posted by: Bennedict May 8, 2020
रमाइलो भै रा'च
Login in to Rate this Post:     2       ?         Liked by
SSK सर,
अलीकती busy भए, साझाको नशा त लागेकै हो। आएन भने नआएको नआएकै हुन्छ अनी आईयो भने फेरी आको आकै। तर अली moderation मा चलाऊदै छु। "उरन्ठेउला बोकाहरुको नाङो नाच" जसको शब्दहरु थिए उसैलाई satire थियो। उहाले बुझ्नु भएको नाइ थाहा छैन।
नयाँ ID वालाहरुलाई फाल्ने त मेरो उद्देश्य थिएन तर most of those नयाँ ID हरु सबै एउटै मान्छेको भन्ने थाहा पाएछी के रमाइलो हुनु नि। जसको यो कर्तूत छ उहा चै अरुलाई trolling गरे मैले भनेर मक्ख अनी हामी चै मुर्ख अन्तमा। हैन अरुहरुलाई displace गराउने मेरो motive हैन, साझा आउनुको मेरो कारण पनि रमाइलो गर्न नै हो। म यहाँ गीता, पुराण या रामायाणको कुरा सुन्न, गर्न आउदिन तर कोही चै अरुलाई trolling गर्दै ठीक्क बनेको देख्दा चै मन परेन र कतै कतै म पनि बोलेको चै हुँ।
Read Full Discussion Thread for this article