Posted by: Bennedict May 8, 2020
No Waxing
Login in to Rate this Post:     0       ?        
"Histrionic personality disorder (HPD) is characterized by a long-standing pattern of attention seeking behavior and extreme emotionality. Someone with histrionic personality disorder wants to be the center of attention in any group of people, and they feel uncomfortable when they are not."

अन्डर्वेयर जि तपाईंलाई लागेको मनोरोगको नाम भेट्टाए हुन त कस्ले हो अस्ती नै भनेको looper I think . यस्ता छ्दम् रूप धारण गरेर हामीलाई त के छ र तपाईंले आफ्नै खिल्ली उडाइराख्नु भाको छ, ज्ञात रहोस्।

# हाम्रो भन्दा राम्रो कबिता लेख्न सक्नुहुन्छ, हाम्रो भन्दा शुद्द लेख्नसक्नु हुन्छ हाम्रो भन्दा लेखाइ मा दम छ माने, तर यस्ता फ्याक्ट कुराको के काम? जब यो सब कुनै psychologically chronic mental illness बाट ग्रसित मान्छे बाट आईराको छ भने। यस्तो कुरा बाट हामी intimidated भएम भनेर नसोछे हुन्छ हो। तपाईंको यस्तो गतिबिधी बाट त तपाईंप्रती "दया" पो बढीराको छ।

# अहिले तपाईंको फुर्ती आउनुको कारण हामीले नथापाको हैनम। fromdallas ले फेरी तेही question दोहोराए तपाईंको सिठिपिठी गुम हुन्छ त्यो जगजाहेर छ। यसलाई गनिमत मानुहोस् कि fromdallas चुप छ, अहिले उहा चुप बसेको भर तपाईंको चुरिफुरी खुप बढेर अर्को कथा लेख्न आट गर्नु भाको सबैलाई जानकारी छ। नत्र त तपाईंको हाल बर्खे झरीमा रुझेको मुसो भन्दा बद्तर भइसकेको बिदितै छ। तपाईंको अहिलेको उफ्र्याइ त्यो बिरालो भाको घरमा बिरालो को घाटिमा घन्टी झुन्डाएर मुसाहरु मात्तेको जस्तो भाको छ। खबर रहोस्, बिरालो अझै जिउदै छ, आउन सक्छ घन्टी बजाउदै तपाईंको सातो लिन, अनी हामी पनि हेरुम्ला हजुरको दहशत ले भरिएको अनुहार र लेखाइ।

# तपाईंले त अझ हामीलाई धन्यवाद दिनपर्ने हजुर, fromdallas लाई कती सम्झाएनम हामीले? मैले मात्र हैन अरुले पनि। उहाले आफ्नो ढिपी नछोड्नु भाको भए तपाईं तेही ढिपीमा कुल्चिएर ढिकिजातो गर्दै बस्नु हुन्थ्यो होला घरको कुनै कुनामा।

# अनी तपाईंलाई मनोरोगी भन्नुको कारण तपाईं बिहान को ४ -४ बजेसम्म साझामा आफ्नो तथानाम औतारे रूपबाट पोस्ट गर्दै बस्नुहुन्छ। मलाई त केही फरक पर्दैन तर तपाईं जस्तो मान्छेले रात रात भर साझामा रुङ्नु भनेको रोगलाई बढावा दिनु मात्र हो। I sleep eat eff with my brain भन्दै आफ्नै बिभिन्न रूप सँग झगडा गर्दै बस्नु भनेको तपाईंको रोग ले भयानक रूप लिसकेको भन्ने हो। तेसैले आफ्नो mental illness को औषधी खानुस् अनी चाडै सुत्नुस् र हामीलाई break दिनुस् हजुर।

# अनी आफ्नो पोस्ट्मा अर्को IDबाट आँफै कमेन्ट हान्दै जुन यहाँ अजबको नाटक देखाउदै आउनुभाको छ, बन्द गर्नुस् हजुर। It's not funny anymore। हजुर, dramatic effects आउँला conversationमा तर घाटी घाटी सम्म पुगिसक्यो हजुर, कति पनि निल्न सकिएन अब त बा।
Read Full Discussion Thread for this article