Posted by: SSK May 8, 2020
रमाइलो भै रा'च
Login in to Rate this Post:     0       ?        

ह्यात्तेरी benndict बाबु, तपाईको नामै अफ्ठेरो छ के, तपाईले देको उपाहार सहर्ष स्वीकार गरे हृदये देखि, मैले बदलामा दिने कहिँ छैन धन्यबाद बाहेक, २ चिम्टी गाजा पठाई दिनु हुन्थियो, लेखाई हेर्दा पढे लेखेको सरिफ घरानाको महसुस गरेर, गाजाको अफर राख्ने आट गरिन । फुर्सद छैन कसो तपाई लेख्नै हुन्न, फेरी लेखे पछि बिहान ४ बजे पनि मुर्दा उठाई दिनु हुदो रैछ चिहान बाट, उता तपाईको लेख पढेर था पाको । logic भए पछि धेरै लेख्ने नपर्ने रैछ, तपाई बाट सिकेको । logic छैन भने ५ पन्ना को सोकपत्र नि जोकपत्र जस्तो देखिने, सीरियेस भएर सोकपत्र पढौ भनेको हास मात्र उठे, यो गाजा ले होकी । उता भूपीको कविता बाट उरन्ठ्यौलाहरु लाई तिर हान्नु भयेछ, कसलाई हान्न खोज्नु भा थियो कुन्नि, यहाँ मलाई आएर लाग्यो, कम्ता रिस उठेर तपाई संग । तपाई को कविता ले के हुन्छ म गोपाल प्रा रिमाल को कविता बाट जवाफ दिन्छु ;
सहे भनि सम्झीएका इख फेर्न उठ्दछन,
गए भने नदेखिएका फर्की फर्की आऊदछन्,
सुते भनि सम्जिएका सुरु सुरु हिर्दछन,
मरे भनि फ्याकिएका जुरु जुरु उठदछन

तपाईले लेखे पछि उलट पुलट हेर फेर आउछ । तपाईले नया ID वाला साथी हरु लाई कता फाल्दिनु भयो, आउनै छाडे, कस्तो मज्जा आइ रा थियो, फेरी खल्लो हुन थाल्यो ।

- "जय सम्भु " नभनी भएन
Last edited: 08-May-20 02:39 PM
Read Full Discussion Thread for this article