Posted by: logan May 7, 2020
चोरहरुको बुद्धि बल्ल पलाउन थालेछ
Login in to Rate this Post:     0       ?        
कुरा त ठिकै हो तर एक कक्षा देखि भन्दा ३ कक्षा देखी सुरु गर्दा ठिक हुन्छ जस्तो लाग्छ| पठन पाठन लाइ बोझ महसुस नहुने , रमाइलो बनाएर ( कथा , कार्टुन ) पढाईनु पर्छ |
मेरो पनि एक भोट
Read Full Discussion Thread for this article