Posted by: Bennedict May 6, 2020
Login in to Rate this Post:
1
?
Liked by
मलाई last comment मन पर्यो। भाषामा शुद्दता पाईन्छ। यो मेरै अनुभव हो। मैले पनि ६-७ क्लाससम्म पढे। compulsory थियो। तेतिखेर त रिस उठ्त्यो किन पढाइराको होला भनेर। तर sanskrit पढेर चै मेरो नेपाली भाषा सप्रेको जस्तो लाग्छ। नेपाली बोल्ने लेख्ने मा interest जाग्यो। अब तपाईं आफ्नो करिएरमा त कहिले नेपाली प्रयोग नगर्नुहोला तर कुनै कुनै कुराहरुको फाईदा अर्कै तरिकाले भइराको हुन्छ, not necessarily it is measurable everytime।
तेस्तै algebra trigonometry organic chemistry पनि हुन।
ujl जि को sanskrit प्रतिको लगाव देखेर चै मानुपर्छ।
अहम गृहम गछामी।
तेस्तै algebra trigonometry organic chemistry पनि हुन।
ujl जि को sanskrit प्रतिको लगाव देखेर चै मानुपर्छ।
अहम गृहम गछामी।