Posted by: soundByte May 6, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
Bennedict Sir यहाँ साझामा धेरै प्रकारका साथीभाई, तथा दिदि बहिनि हरु आउछन जस्तो लाग्छ मलाई ! सायद दिदीबहिनी हरु थोरै मात्रामा आउछन तर कति कुराहरु बारेमा जानकारी लिएर गएका हुन्छन ! १/२ हप्ता अगाडी एक जना दिदि ले यहाँ बाट त्यो IT सम्बन्धि कुरा को जानकारी लिनु भाको रहेछ ! उहाले त्यो पोस्ट मा आएर केहि जानकारी अनि ज्ञान त लिएर जानु भयो तेसरी नै तपाई को लेख ले पनि सबै साझाका साझाबासी हरु लै लाभान्वित त नगर्ला तर कोइ कोइ लै अप्रतेक्ष रुपमा लाभान्वित पनि भएको हुन सक्छ तेसैले कृपया लेख्न अनि यो साझा मा टास्न चै नछोड्नु होला !

अनि SSK सर तपाई को कथा हरु त पढेको थिए तर कविता पनि कोर्नु हुदो रैछ भन्ने बल्ल थाहा भयो ! यसरि नै लेख्दै, कोर्दै जानु होला !
Read Full Discussion Thread for this article