Posted by: SSK May 6, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
तपाई को लेखाई बाट तपाई पूर्व कि दार्जलिङ्ग तिर जन्मे हुर्केको वा पढेको जस्तो लाग्यो, evidence create गर्न तपाई बाट सिकेको ? मिल्यो कि मिलेन । जे सुकै होस् तपाई लेख्न चै नछोद्नुस है, तपाई ले लेखे पछि मान्छे, बनमान्छे सबै को सातो जाने रैछ, रमाइलो लागि रा छ ।
Read Full Discussion Thread for this article