Posted by: underwear May 6, 2020
Login in to Rate this Post:
0
?
राम्रो कविता Bennedict ज्यू, निकै मृदुभाषी हुनुहुँदो रैछ, राम्रो सित लेख्नु भयो, अब म लेखुं है?
साझा मा कोही खोज्छन ज्ञान र शास्त्र
कोही खोज्छन बस सम्भोग मात्र
यसमा किन उत्पीडन र म्रिगत्रिश्णा
तपाईं हामी दुवै यहाँ एक मुर्ख पात्र
जीत हुन्छ यहाँ शब्द र कलम को
हार हुन्छ कुँठा र जलन को
त्यसैले मूकता मै हुन्छ शक्ति
मनको घाउ मा के काम मलम को
नमस्कार !
साझा मा कोही खोज्छन ज्ञान र शास्त्र
कोही खोज्छन बस सम्भोग मात्र
यसमा किन उत्पीडन र म्रिगत्रिश्णा
तपाईं हामी दुवै यहाँ एक मुर्ख पात्र
जीत हुन्छ यहाँ शब्द र कलम को
हार हुन्छ कुँठा र जलन को
त्यसैले मूकता मै हुन्छ शक्ति
मनको घाउ मा के काम मलम को
नमस्कार !