Posted by: khaikhok May 6, 2020
open up the economy
Login in to Rate this Post:     0       ?        
lockdown समस्या को समाधान हैन I कहिले सम्म बस्ने येसरी ? vaccine बन्न १० महिना लाग्ला I कुनै देश को सबै लाई लाग्यो भने पनि ८०% सामान्य उपचार ले निको हुने, ५ % को मृत्यु हुने र १५% लाई बिशेष उपचार चाहिने रहेछ I अहिले सबै देश मरेतुल्य छन् I येस्तै भै राखे मान्छे हरु depression starvation आदि ले मर्छन I यो भन्दा त खुल्ला खुल्ला भरै बाच्नु राम्रो I

आज को मिति बाट १ बर्ष lockdown गरे पनि virus गायब हुदैन तर अरु समस्या हरु चै पक्कै बढ्छ
Read Full Discussion Thread for this article