Posted by: SSK May 6, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
तपाई त नेपालमा CBI मा जागिर खानु पर्ने मान्छे, निर्मला पन्तको हत्यारा २ दिनमा पत्ता लाग्थ्यो । २ ३ दिन यता तपाई ले मेरो पोस्ट बाहिर गर्नु भएको तर्क, छलफलमा प्रस्तुत गर्नु भएको तथ्य हेर्दा म ऐले जिल खाई रा छु । पिन पोइन्ट accuracy छ तपाइको तर्कमा ।fact चेक गर्दा म ऐले जिल खाई रा छु ।तपाई को attention २ detail लाई मान्नु पर्छ। काममा प्रगति गर्नु हुन्छ तपैले । कम्प्युटर science मजोर होकी के हो ?

त्यो सेतो धर्ति चै म youtoube मा सुन्छु, "कथा बाचन " भन्ने एउटा channel छ, अचुत घिमिरे भन्ने मान्छे को । उसको प्रस्तुति गर्ने सैली राम्रो छ । मलाई औधि राम्रो लागेको कुरा तपाई लाई ठिकै मात्र लाग्न सक्छ । तपाई को दिमाग प्रखर रैछ । मैले यता तपाई लाई जवाफ फर्कौदै गर्दा तपाई ले उता अर्को पोस्ट हाली सक्नु भयेछ ।
Read Full Discussion Thread for this article