Posted by: Bennedict May 5, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
धन्याबाद छ है,
धेरै भो नलेखेको, माहौल मिल्नुपर्छ, अब साझामा चै धेरै कमैले यस्तो कबिताहरु पढ्छन । अब किन भन्दा यस्तो अमुर्त भावना, सम्ह्वेग्का कुराहरु do not sell । Only sex sells साझा जस्तो ठाउमा ।
मेरो नाम चै धेरै पहिले registered थियो तेसैले यहाँको कुनै पुरानो मेम्बरहरुलाई चिन्छु, तर म active थिएन अनि तेतिखेर अलि arrogant पनि थिए होला ।

"२-३ वटिलाई ठाउ को ठाउ बनाउन सक्ने" तेस्तो त म छैन हो । तर्क गर्न सक्छु होला तर तेस्तो चै गर्न सक्दिन होला है ।
अमर न्योपानेको "सेतो धर्ति" भन्ने उपन्यास नाम सुनेको जस्तो लाग्यो । online किन्न मिल्छ ?

कती कबिताहरु अनि लेखहरु चै मान्छेको खुद जिन्दगीको अनुभवहरुको reflection हुने हुँदा i am sure तपाइको पनि जिबन मा घटेका यावत कुराहरुलाई तपाइले झन लेखेर मुर्त रूप दिन सक्न हुन्छ होला । केहि प्रयास गर्ने हो कि तपाईको side बाट ?

(मेरो नेपाली रचनाहरु चै कुन चै hard driveमा परे परे, त्यो खोज्न नि कुन दिन साइत खोज्ने पर्ने जस्तो छ, भेट्टाए भने {post} गरौला नि ।)
Read Full Discussion Thread for this article