Posted by: SSK May 4, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
लेख्नुस न , जे जे छन् छाप्दिनुस,कसैले चिन्ने होइन, जिन्दगि के हो के हो

चिन्ता भबिस्यको होइन, वर्तमान धराप छ,
उचाल्ने र पछार्नेको जमात यो खराब छ

आज लेखेको पाण्डुलिपि १० वर्ष पछि पढ्न खुब मजा आउनु रैछ, मैले तेसबेला लेखेको बाल साहित्य ऐले पड्दा आफ्नो ओठमा मुस्कान औछ/ तपाईले लेखेको पोर्न भयो भने १० वर्ष पछि छोरा लाई पढाउनु होला, राम्रो साहित्य भयो भने बुढी लाई पढ मैले १० वर्ष पैले लेखेको भनेर धाक लगाउनु होला / आइमाईले सबै लाई कुनै न कुनै मोडम़ा "कस्तो रस उडेको अरिंगाल संग बिहे गरेछु " भनेर बचन लौछन, तेती खेर साझा खोलेरे " हेर जैरे, यो लेख्ने मै हो " भनेर भन्न मिल्छ /

Read Full Discussion Thread for this article