Posted by: Bennedict May 4, 2020
Login in to Rate this Post:
0
?
creative writing क्लास लिदा हाइकु, कबिता, लङ शोर्ट स्टोरी चै लेखेको हो तर ईंग्लिशमा। नेपालीमा चै कबिताहरु लेख्थे कुनै समय। पुरानो diary भेटेमा राखम्ला तर बर्ष दिन बित्यो, कुनै टाइम थियो। अहिले त त्यस्तो माहौल रहेन। जे कुरा पनि right on face खोज्छन मान्छेहरु। abstract भावनाहरु राख्ने, सुन्ने, दिन हरु गए जस्तो लाग्छ। अहिले को टाइम कस्तो रे भन्दा, यो हनी सिङ को "चार बोटल भोड्का, काम मेरा रोजका" जस्तो रे। तैपनी तपाईंको कबिताले मेरो पुरानो शौख याद आयो।
तपाईंको "गान्जा महाकाब्य" पढ्न पाइयोस।
तपाईंको "गान्जा महाकाब्य" पढ्न पाइयोस।