Posted by: lovely_heart May 4, 2020
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
Login in to Rate this Post:     1       ?         Liked by
underwear जस्तो मान्छेलाइ सभ्य बनौनी केहि उपायहरु

१. मुख छाड्न बन्द गर्नुस
२. आफ्नो तलबको बारे झुट नबोल्नुस
३. आफ्नो सहि काम के हो साझामा खुल्ला रुप मा भन्नु होस लाज नमानिकन (हामी प्रुफ नभई छोड्ने वाला छाइनम, कामको ID को फोटो, कम्पनी को वेबसाइट etc चाहिन्छा)
४. सबै संग माफी माग्नुस (बिसेष रुपमा fromdallas संग, fromdallas माफी मागेको विदेओ हाल्नु पर्छ साझामा, अनि कैले पनि एस्तो गर्दिन भनेर कसम खानु पर्छ )
५. आफ्नो फेक अकाउँट बन्द गर्नुस (ओल्ड_एङ्ग्लिश_८००, किन्ग्स्वय, हुस्सैन_खान, ठंकेश्वोर आदि )

अनि तेस्पछि हामी सोचछौ कि तपाईलाइ BANNED गर्नी कि नगरनी भनेर (पैला band मिसटेक ले लेखेको, नजानेर हैन कैले कै मिसटेक हुन्छ सबैको.
जय नेपाल !!!
Read Full Discussion Thread for this article