Posted by: SSK May 4, 2020
Login in to Rate this Post:
0
?
म गजेडीले ले के हाइकु लेख्नु , एकचोटी गीता लाई नेपालीमा उल्था गर्न खोजेको पोर्न मुवी को स्क्रिप्ट जस्तो बन्यो, तेस्पछि आफ्नो योग्गेता था भो / जीवनकालमा एकचोटी "गाजा " महाकाव्य वा नसके खण्डकाव्य लेक्छु भन्ने संकल्प गरेर बसेको छु, तेस्को लागि अनुभब र अनुभूति संगालेर बसेको छु /