Posted by: Bennedict May 4, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
SSK ज्यु,
मलाई पनि तेस्तै भो हो के भनौ के भनौ भो। यहाँ साँझामा भैराको भाड्भैलो देखेर। तपाईंको कबिताले सबैलाई केही शितलता देओस।

"धराम" भनेको के हो? धरती?
Read Full Discussion Thread for this article