Posted by: underwear May 1, 2020
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
Login in to Rate this Post:     0       ?        
नास दाजु, डेके र ओल्ड इंग्लिश,

यहाँ हरु सबै को भनाइ ठिकै हो, कुरा के हो भने म मुजी जुन कुरा मा कम्फ़र्टेबल हुन्छु त्यो कुरा को सराहना गर्छु, मलाइ चिक्ने जरुरत भन्दा ज्यादा फुर्ती लाउने धनी-मानी, ज्यादा अमेरिकन हुन पर्ने, नेपाली पनि अमेरिकन एक्सेण्ट मा बोल्ने जाँठा जाँठी हरु सित अत्यधिक रीस उठ्छ, चिक्ने अरुहरु लाइ मान्छे नगन्ने पाजी हरु सित पनि एकदमै रीस उठ्छ.

तर फेरी मलाइ मुजी कुरै कुरा मा भाग्ने, हावादारी कुरा पत्याउने, २० वर्ष अमेरिका बस्या भैसक्यो स्पगेट्टी भन्या थाहा छैन, खानुस की खानुस भनेर जबर्जस्ती थालां भुजा हाल्ने, जवान ठिटी हरु लाइ "बिहे कहिले गर्ने?" भनेर सोध्ने, पूजा नगरिकन चिक्ने भात नपच्ने तोर्पे हरु सित पनि रीस उठ्छ.

ओल्ड इंग्लिश ले भनेको कुरा एकदम सहि हो, तर मुजी म मुजी ओली बाजे परिन, चिक्ने आफु सहि छु पनि भनेको छैन, जुन कुरा मलाइ चित्त बुझ्दैन त्यो कुरा मात्रै लेखेको हुँ, र टिटी र आइडेण्टिटि को कुरा बडो वाजिब छ, मुजी एकदमै सही प्रसङ्ग मा ल्याउनु भयो, माटोक्ने म जस्तो खल्ली पनि त्यो देखेर मुसुक्क हासें.

खैर डीभी वाला बुर्लाकोटी को कुरो मैले बुझेको छु, ओल्ड इंग्लिश को दलील राम्रो छ, तर हेर्नुस मेरो बुढी की मामा की अतिसेक्सी छोरी, जुन जाँठीलाइ हेर्ने बित्तिकै आम जनता को वीर्य स्खलन हुन्छ, जो जाँठी ले पीएएचडी कोपन्ह्यागन मा गरेर अहिले एउटा ड्यानिशलाइ चिक्दै बसेकी छे, त्यसले - "दिज्जु तिमीले भीम निरौला को ब्रिटेन्स गट  ट्यालेन्ट मा सन्डे मर्निङ्ग लव यु गाको हेर्यौ? मलाइ त्यो गीत एकदम क्याची लाग्छ" भनेर भन्दा मुजी हामि नेपाली को माटोक्ने किरा परेको दिमाग, शर्म लाग्दो च्वाइस, एम्ब्यारसिंग सेलेक्सन देखेर माटोक्ने स्वयम्भु माथि चडेर छोल्न मन लाग्छ.

कुरो त्यति मात्र हो.

Last edited: 01-May-20 09:33 AM
Read Full Discussion Thread for this article