Posted by: harkhe7 April 29, 2020
चारओटा मिर्गौला
Login in to Rate this Post:     0       ?        
हाहा | तर जे भए नि मलाई चाहिँ केपी अरु नेताहरू बन्दा आटिलो लाग्छ | माकुने र प्रचण्ड लाई ऐले गार्यो भइसक्यो |

नेपाली राजनीति चै नेता हरुले आफु आफु बीच कोठामा नै गर्छन | र जनता चै आन्दोलन गरेर नथाक्नेभये | सामाजिक परिबर्तन को पनि जरुरि देखियो |
Last edited: 30-Apr-20 08:48 AM
Read Full Discussion Thread for this article