Posted by: soundByte April 28, 2020
IT training/placement suggestion needed
Login in to Rate this Post:     0       ?        
धन्यवाद maxPayne ब्रो !
त्यो ४५०००/ year हो ! तेही भयर के गरौ भाको हो ! त्यो त्रैनिंग pachi त relocate hunu nai पर्छ contract अनुसार ! 1 year pachhi chai 55000/year huncha re . तेही भयर साझा मा अनुभव भएका ब्रो हरु संग सल्लाह मागेको ! अब २/४ दिन consultancy खोज्नु पर्ला ! यसो राम्रो consultancy पायो भने तेता try गर्नु पर्ला ! नत्र तेही भय पनि त्रैनिंग सुरु गर्नु पर्ला !
Read Full Discussion Thread for this article