Posted by: soundByte April 28, 2020
IT training/placement suggestion needed
Login in to Rate this Post:     0       ?        
ब्रो हरु मलाई फेरी अर्को सल्लाह चाहियो तेसैले यो धागो लाई निकाले ! के भने नि मैले भर्खरै एउटा यहि को कन्सल्टेन्सी मा interview दिया त्यो पनि त्रैनिंग को लागि अनि सबै पास पनि भयो तर १० वीक को त्रैनिंग पछि job हुन्छा रे तर तलब चै सरो कम के ४५००० -५५००० वर्षको अनि लोकेसन अनुसार फरक पर्छ भान्छा ! अलि सस्तो ठाउँ पर्यो भने चै ४५ ०००/वर्ष अनि अलि महँगो ठाउँ भयो भने चै ५५०००/वर्ष ! अर्को बर्ष चै १५००० increase गर्छ रे ! अनि त्यो consultancy संग चै थोरै मा २ बर्सको contract हुनु पर्छ रे अनि २ वर्ष सम्म काम चै guarantee हुन्छा रे !
साल घण्टा को 22/२३ dallar जति मा काम त्यो पनि इत फिल्ड मा ! डिग्री मात्र छ केहि अनुभव छैन ! तेसैले अनुभब नभयर गरूँ गरूँ जसो पनि लाग्छ !
अब के गर्ने होला, सारो दोधार मा छु ! लौन साथि भाइ हरु केहि सल्लाह पाउन !
Read Full Discussion Thread for this article