Posted by: AnandNepal April 26, 2020
नेपालीले पायो भने गर्छ - अंग्रेजी गित गाएर बिश्वप्रसिद्ध गायकलाई नै रुवादियो त!
Login in to Rate this Post:     0       ?        
अब बेलायतमा पनि नेपालिले गरेछन
https://www.youtube.com/watch?v=mwXD4ATiL0A


अमेरिकन आइडलमा दिवेश पोखरेल भोटिंग चरणमा पुग्दा बेलायतमा अर्को नेपालिले तहल्का मच्चाएका छन । करिव ७ बर्ष अघि भीम निरौलाले गाएको "सण्डे मर्निंग लभयु" गित भाइरल भएको थियो । त्यसपछि बिचमा हराएका ५४ वर्षे होटेल म्यानेजर निरौलाले अहिले फेरि त्यहि भाइरल गितलाइ ‘ब्रिटेन गट ट्यालेन्ट’मा प्रस्तुत गरे। सो गितले त्यहाँका दर्शकहरुले खुबै प्रभावित पारेको थियो । त्यसको साथै उनि दोस्रो चरणमा समेत प्रवेश पाएका छन ।

भीम निरौलाले मच्चाए गाउन सुरु गर्दा निर्णायक र दर्शक त्यति प्रभावित भएका थिएअनन । एक निर्णायक सिमन क्वेलले भने शुरुमै मन नपरेको भन्दै रातो बजर बजए। तर, भिम निरौलाले आँफ्नो प्रस्तुतिलाइ निरंतरता दिए, बिस्तारै निर्णायकहरु र दर्शहरुले पनि उन्लाइ साथ दिन थाले । उनको प्रस्तुतिको अन्त्य सम्ममा माहोल निकै नै परिवर्तित भएको थियो। दर्शक निर्णायक सबै जना उनको प्रस्तुतिमा झुमिरहेका थिए, तालि बजाइ रहेका थिए अनि गुनगुनाइरहेका थिए।
Read Full Discussion Thread for this article