Posted by: soundByte April 21, 2020
Login in to Rate this Post:
1
?
Liked by
”साउण्ड बाइट ब्रो ... पुरानो इउजर पो हुनु हुन्छ ... मैले त् हिजो आज मात्र नोटिस गरेको ब्रो लाइ ! 🙈“
म साझामा हेर्ने अनि यसो अलि अलि पढ्ने मात्र गर्थे ब्रो ! अनि मैले यो साझामा धागो खोल्ने काम त हालसाल मात्रै सुरु गरेको हो ! तेहिपानी यसो फुर्सद को बेलामा robinhood खोलेको भयर मात्र हो नत्र तेती active युसर त होइन म ! यसो स्टक बेचेर अलिकति पैसा बन्ला भनेको त उल्टो घाटा पो हुदै छ त हो !