Posted by: AnandNepal April 21, 2020
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
Login in to Rate this Post:     1       ?         Liked by
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको मुखभरिको जवाफ

यो बिषय त्यसपछि निस्कियो जव भलिवल खेलाडि, मिस नेपाल प्रतियोगिताकि प्रतियोगि, नेपालि फिल्मकि हिरोइन जस्ता बिभिन्न उपमाले चिनिने सिपोरा गरुंगले "अमेरिकामा नेपाली विद्यार्थीलाई निकै गाह्रो भइरहेको छ भनेर भनिन।

https://youtu.be/5uXpmKtW-L4

बिश्वभरि नै न्कोरोनाभाइरसले सबै भन्दा आक्रान्त बनेको अमेरिकाको शहर न्युयोर्कमा बस्ने सिपोराले महिनौं देखिको लकडाउन भोग्दाको अनुभव बताउँदै लेखिन ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’

त्यसको जवाफमा केहिले उनलाइ "के खान अमेरिका गएको" भनेर पनि प्रश्न गरेका रहेछ। त्यसको जवाफ दिंदै सिपोराले लेखेकि छिन :

"आफ्नो न्यानो बिस्तारा छोडेर...आफुले नजानेर पाएको दुख्ख अरु खेलाडीले भोग्न नपरोस भनेर सिक्न र नेपाली खेल्कुदमा के गर्न सकिन्छ भनेर अमेरिका पढ्न आएको हो। सजिलो छैन यो उमेरमा आएर दिन रात एक गरेर, डलर तिरेर कलेज पढ्न।"
Read Full Discussion Thread for this article