Posted by: soundByte April 20, 2020
स्वस्ती
Login in to Rate this Post:     1       ?         Liked by
लौ पुरान्या आउनु भयछ ! तेसैले यो धागो लै त अलि माथि नै लैजानु पर्यो भनेर यसो दुइ शब्द थप्दे ! म साझा मा धेरै वर्ष देखि नै सदस्य छु ! सायद त्यो साझा चौतारो भन्ने हुदा खेरि देखि होला ! तेती खेर दीप, जिओलोजि तैगर, नास , सान, twenty-amendment जस्ता हस्ती हरु को बास हुन्थ्यो !
अरु नाम लिने भुलेका हरु नरिसाउनु होला नि ! त्यो त type गर्न अल्छि लगेर नलेखेको !

साझा का सबै मित्र हरु हस्ती नै हुन ! फेरी अर्थ लै अनर्थ नलागेमा हो नि हस्ती 😁!

अब चै बाटो नभुल्नु है दीप ब्रो !
Read Full Discussion Thread for this article