Posted by: Nepaali19 April 15, 2020
Login in to Rate this Post:
1
?
Liked by
flashback
काम रूम काम रूम को routine मा म याहू च्याट म पुगे अनी सुरु भयो हाम्रो कुराकानी । U कबिता कोरिरहन्थ्यो अनी म उस्कोFan । लाग्थ्यो हर शब्द मेरा लागि हुन अनी बनेका हुन कबिता मेरा लागि । काममा जानु अघी होस् वा फर्के पछी हामी कुरा गरिरह्न्थ्योउ खुशी लाग्छ मिठो लाग्छ सम्झदा पनि । दु:ख हुन रुनहाम्रा लागि धेरै छन ,सम्झेरै रुन सक्छौ रुहाउने धेरै छन र रुन धेरै कारण पनि ,तर खुशी हुन धेरै गाह्रो छ र महसुस गर्न अझै धेरै गार्हो पनि . म खुशी थिए inspire थिए र अझै छु अनी जिन्दगीमा धेरै अघी बढेर सफल भएर तिमी सामु आउनेछु ..
मात्र तिम्लाई मेरो request नरोक तिम्रा भाब सक्छौ तिमी लेख्न अझ बढी लेख अनी बग्न देउ तिम्रा भावना हरु

Last edited: 15-Apr-20 06:53 PM
Last edited: 15-Apr-20 06:57 PM