Posted by: harkhe7 April 14, 2020
लक्ष्मी आयिन
Login in to Rate this Post:     1       ?         Liked by
जब मैले छोरि पाउने कुरा कसै संग गर्छु, सबै जना "लक्ष्मी" आउनि भईन भन्छन | मैले छोरीको नाम "लक्ष्मी" राख्ने सोचेको पनि छैन | हजुरआमाले पनि "लक्ष्मी" आउनि भईन भन्नु भयो | कसैले पनि "सरस्वोती" आउनि भहिछन भनेनन् | ये छोरी पो हुने भहिछन मात्र पनि भनेनन् | "लक्ष्मी" आउनि भहिछन भने | एसले गर्दा मेरो दिमाग मा एउटा सोच आयो | येदि हाम्रो समाजले पैसालाई येति ईजत गर्छ र पैसा कमाउन चाहन्छ भने हामि राजनीतिक रुपमा पैसाको माग किन गर्दैनौ |

५०% जवान हरु विदेश गएर बिदेशी को लागि काम गर्छन पैसा कमाउन को लागि | तेसो गर्नु भन्दा त बिदेशी लगानी भित्रयाउने बेवास्था मिलायो भने त यी जवान हरुले नेपालमा नै परिवार संग बसेर बिदेशी र नेपाली को लागि काम गरेर पैसा कमाउन सक्थिये होलान नि | कि कसो? अनि १०-१५ बर्समा त आफैले सिकेर लगानी पनि गर्थिये | अनि त बिदेशीको भन्दा नेपाली को नै लगानी धेरै हुन्थियो केहि वर्ष पच्छी | कि कसो?
Read Full Discussion Thread for this article