Posted by: salamkrishne April 14, 2020
बल्ल अम्रिका आको जस्तो भाको छ /
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो यो अंग्रेजी लै नेपाली skript मा नलेख न , पढ्न गारो हुन्छ / एउटा दुइटा phrase त् ठिकै हुन्छ , तर ....
कोहि कोहि चै नेपाली लाइ english स्क्रिप्ट मा लेख्चन , त्यो पनि गारो हुन्छ /
अनि यो झ्याप हान्ने कुरामा , मलाई त् सोम ले कोरियन बुढी माउ को छोरि वा नातिनी लाइ झ्याप हनेछ कि जस्तो लागेको थियो / मोजा मात्र रहेछ / हान्ने साढेको भर हुन्न क्या :)
बरु त्यो पाच जोर मोजा झ्याप हान्दा कम्तिमा दुइ सिज़े ठुलो जुत्ता लगाएको थियोउ होला है ? कि मोजा नै ultra thin durex भन्दा पनि पातलो थियो ?

अनि SSK भाई येसरी आफ्नो कथा भन्दै satire लेख्न छोड न / यो तिम्रो कथा होइन भनेर त् ehho2 ले भानिसकिबक्सियो / बरु उबर तिर झ्याप झ्याप भएर आएका तरुनी हरु संग को encounter सुनौ न छन भने /
Read Full Discussion Thread for this article