Posted by: soundByte April 9, 2020
IT training/placement suggestion needed
Login in to Rate this Post:     1       ?         Liked by
Nepali_boy12345 : धन्यबाद brother तपाई को छिटो response को लागि ! सायद अब मार्केटिंग गर्दै गर्नु पर्ला !

" डट नेट मा जाने हो भने मा केहि गैदंस दिन सक्छु है" :

नास ब्रो धन्यबाद ! अहिले मैले जाभा मा जाने कि भन्ने सोची राको छु !
ब्रो लाई म मेसेज गर्छु नि डट नेट मा जाने भयो भने !
अलि अलि डाटाबेश रेफ्रेश गर्दै छु अनि यसो तुतोरिअल पनि हेर्दै छु !




Read Full Discussion Thread for this article