Posted by: logan April 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
स्टकमा लगानी गरे पछि घोडा बेचेर सुताई को परिणम हो ! आफ्नो पनि तेही हालत छ |
स्टक मा लगानी गरे पछि vigilante हुनु पर्छ ! मेरोले त भुत्रोको चिन्ता गरछौ , तिम्रो मात्र हो र सम्सारकलेनै गुमाएका छन भने पछि ढुक्क सङ्ग सुतिएको छ |
Good advice but too late , that did not work for you may not work for this dude.
Last edited: 05-Apr-20 09:36 AM