Posted by: SSK April 4, 2020
आफ्नै बुढी संग
Login in to Rate this Post:     1       ?         Liked by
डराएर हुन्छ दाजु गल्ति गरि सके पछि, भाउजुकोमा जानुस कान समातेर उठबस गर्नुस, अनि एस्तो गल्ति कैले गर्दिन भन्नुस, भाउजुको कुरा सुन्नुस, u know what, wife is always right. खाट मै जान डराए पछि बर्बाद भएन, भोलि भाउजुले खेताला खोज्नु भयो भने तपाई को जिन्दगि रामकृष्ण ढकालको जस्तो भएन :) /
Read Full Discussion Thread for this article