Posted by: logan March 29, 2020
दानबीर ट्रुम्पले न्यू योर्क स्थित होटेललाई अस्पातल बेड बनाउन दिने
Login in to Rate this Post:     0       ?        
अपुस्ट समाचार अनुसार दानबिर ट्रुम्पले फ्लोरिडा स्टेटलाई अरु स्टेट भन्दा अलिक माया गरी बधी राहत सुबिधा प्रधान गर्दै आएको र व,क, म स्टेट का गभर्नर हरुले लाइभ समाचारमा गुनासो गरेको देखियो अनी ट्रुम्पको भनाइ अनुसार चाहिदो मात्रामा दीई राखेको हुँ जस्ले मेरो खेदो खन्छ म के गरौ , मेरो आदतले नै नाइस हुन सक्दिन भनी सक्यो |
हालैको गानगुन हल्ला अनुसार न्यू योर्क स्थित होटेल लाई कोरोनाभाइर्स रोगी हरुको लागि बेड को ब्यबश्ता गर्न दिने कुरा सुनिदै छ भने फ्लोरिडा मा रहेको मार्गो-ला बन्द भएको छ र तेस्लाई पनि हस्पिटल बेड राख्न दिने कुरामा २-४ बुदा मा असहमती भएकोले समाचार मा आई सकेको छैन | वहाँ जस्तो जनता प्रेमी राष्ट्रपती अमेरिकनले कहिलै पाएका थिएनन | तपाईं हरुलाई थाहा भएकै कुरा हो वहाँले आफ्नो तलब पनि दान गरु भएको छ |
Read Full Discussion Thread for this article