Posted by: salamkrishne March 27, 2020
हाम्रो #Quarantine समयको सदुपयोग
Login in to Rate this Post:     1       ?         Liked by
Sishwor भाई,
तेस्तो हास्न पर्ने के छ र ? TPS2gc भाई ले जस्तो सब्द मा नभने पनि यो भिडियो youtube मै upload गर्ने खालको चै छैन / यो त् आफैलाई लाज लग्नु पर्ने हो नि / youtube मा गएर हेरेको भाइ बहिनि का साथी होलान “कति राम्रो स्वोर , कति मिठो गएको “रे / भयो त् अब ?? धेरै प्राक्टिस गरेर बरु अलि कम तामझाम का साथ एउटा लेवेल को बनाएर मात्र राम्रो होला /
Read Full Discussion Thread for this article