Posted by: dkhanal March 24, 2020
Where to buy land in nepal?
Login in to Rate this Post:     1       ?         Liked by
यू आर एन ऑल राउन्दर नासे ब्रो, चिक्न देखि लिएर इन्वेस्त्मेंट मा नि तेत्तिकै मायुर ; तर तिम्रो बसाइ चाही किन तेस्तो खाते ब्रो? हिजो एउटा आर्को ब्रो ले भनेको जस्तो...मरेको मान्छे को फालेको डसना मा सुत्चाउ, १० रुपिया मा एक गयालान आउने वोड़का पिउछौ..आहिले सम्म एउटा स्वास्नी नि पत्तौना नसकेको? :) घरजम गर्ने बेला भएन भनेको नासे ब्रो? :)
Read Full Discussion Thread for this article