Posted by: controversial March 24, 2020
यो हल्लै हल्लाको देश हो
Login in to Rate this Post:     0       ?        
म भाइरोलोजिस्ट नि होइन तर त्यति साइन्स बुद्दु नि छैन , हो यो अरु भाइरस भन्दा कडा देन्जर छ तर भाइरस droplet बाटै माहामारी हुने हो dry मा सर्न चाहियो नि यो vehicle बिना यो कसरी भाइरस कसरी माहामारी हुन्छ ? त्यसैले जनचेतना हात धुने साबधानी लाइ साथ लिइ बैसाकको राप मा रमाउनु पर्ने नकि गरिब जनताको पेटमा लात हान्ने बन्द धडपकड . अब यो कडा बन्द अस्ति नै गर्नु पर्ने थियो प्लेन बाट कडा गर्नु पर्ने थयो, गरेन , भारतमा ७ बाट ८ मरे अनि डराय र बन्द गर्न थाले जो आवस्यक नै छेन । भारतमा पनि ६०० ७०० होइन १० सौ हजार हुनु पर्ने हो density हिसाबले तर यही ९० F ले स्लो गराइराछ प्लस अरु Theory पनि छन । युरोपमा बन्द गर्दा नि घरमा २ - ३ जन मुशकिलले हुन्छ तर नेपाल जस्तो काकाको फुपुको सारा सन्तान एकै घर छतमा बस्नु साथमा बस्नु बाध्यता भनेको बन्द घरमा झन भाइरसको droplet moisture मारमार proximity मा साटासाट गर्नु हो खुला चैत बैसाकको dry air मा छोडिदिए पो फाइदा । अगाडी तात्नु छैन पशुपतिना थ गुहारे अब श्रेय दिएकै बेश नि । बिस्तारै सबै ठाँउमा कम हुदै गैराछ नपत्याए यो पढनु

Why this Nobel laureate predicts a quicker coronavirus recovery

Read Full Discussion Thread for this article