Posted by: controversial March 23, 2020
यो हल्लै हल्लाको देश हो
Login in to Rate this Post:     0       ?        
बजार बन्द सवारी बन्द स्कुल कलेज सिनेमा मल हुँदा हुँदा नेपाल नै बन्द रे हिडडुल पनि गर्न नपाइने रे !! तर म जब नेपालको वेदर फोरकास्ट हेर्छू सबै ८० एफ भन्दा माथि भाइरस भाइरल हुने ६५ एफ तल हुदा हो जो युरोप र अमेरीकालाइ अहिले खाइराछ तर नेपाल इण्डीयामा त्यसतो हुने छैन गर्मीमा नबडने नै होइन तर महामारी हुन गा्रो छ आवश्यक थियो त जनचैतना सतर्कता र साबधानी । नेपाल इण्डिया मा WHO चेताबानी दिनुको कारण नै फोहरीपन मस्त बानी लापरवाहीको लागि थियो तर सफा बस्नेलाइ ८० भन्दा बढिमा महामारीको चान्स धेरै कम हुन्छ । वुहानमा पनि कुनै चमत्कार भाको होइन त्याहाँको temp हेर्नुस अहिले ६५ माथी छ ( साथै सतर्कता क्वारेनटाइन इ ) । के नेपाल इणडियामा डाक्टरहरुलाइ रोग के हो कसरी लाग्छ मात्रे थाह छ तर अतिरिक्त साइन्स बारे केही था छैन ? देशको अर्थतन्त्र बरबाद गरीबको गरी खाने बाटो बन्द के चाल को यस्तो ? खाली भिडभाड कम , क्वरेन्टााइनमा कडाइ र साबुन पानी को ग्यान दिए त भै हाल्यो नेता जनता सब नचाइने युरोप अमेरीकाको हल्ला पछा डी लागिरहेछ देस बर्बाद पारी राछ । हुने भए पुस माघमै हु्त्थ्यो नेपालमा बैसाख जेठको गर्मीमा हुदैन , इटलीमा भन्दा बढी चाइनिज नेपालमा पक्कै बढी थियो क्यारे ।
Read Full Discussion Thread for this article