Posted by: logan March 20, 2020
Goat farm in Seattle area
Login in to Rate this Post:     0       ?        
सत्य घटनामा आधारित कुरा लेख्या हु | ७ दिने दाइ पर्ने पुर्ब प्रहरी लाइ खसी मासु संग ऐला तेस पछि २ खुट्टा उभिएकै भए पनि पुग्ने | अहिले यतै छन् उनि पनि खसी मासु का पारखी नेपाल गएको बेला गंगालाल मा देखाउदा stunt नराखी हुदाँ भनि एउटा मात्र राखन सफल भए , आर्को यतै राखे कि के गरे | नाम पनि कार्लोस राखेका छन् , फोन मार्दा स्पेनिस मा म्यासेस सुनिन्छ , मरे बाचेको खबर फेस बुक मा देखिएला | एउटा लक् भए पछि आर्को खोल्या छैन |
व्यंग भित्र समाचार भरिएको छ ब्रो | चाड पर्ब को कुरा अर्कै हो , फार्म नै खोजे पछि धेरे किनिन्छ अनि धेरै खाईको नतिजा स्वस्थकर हुँदैन | तेतिनै हो कथा को सार |

मन परे लाइक नत्र डिस्लाईक क्लिक गर्ने
Last edited: 20-Mar-20 01:09 PM
Read Full Discussion Thread for this article