Posted by: logan March 17, 2020
Login in to Rate this Post:
0
?
के को दिन गनाइ ? दिन गनाइ नै भयो यने गनाउने |
कार्यालय सबै बन्द, घरमा बसिरहेको ३२ इन्चे डेस्कतप एउटा कुनामा धुलो खाएर बसेको आज काम लागेको छ | घरबाट काम गराइ त्यो गाउ घर तिर पर्म तिराइ जस्तै हो, ओल्याङ टोल्याङ ग्रायो , कतिखेर खाना ल्याउछन भनेर बस्यो खाए पछी एसो सङेल तिर लाग्नै पर्यो तेस्पछी कहिले घाम घस्किन्छ भनी पर्खाइ जस्तै हो याने समय बिताइ |
एस्लाई भनिन्छ दिन गनाइ a smelly day