Posted by: AnandNepal March 17, 2020
आँचलको लेहेंगा ra मारुती ८०० कार आउने
Login in to Rate this Post:     0       ?        
यो हो अझ :
नेवार र डाक्टर त बिहे गर्दिन भनेर घोषणा नै गरेकि रहिछन पहिले ..

अन्तरजातिय बिवाह
सन २०१५ मा भुकम्प आउंदा आँचलको टोलका एक नेवार संग ठाकठुक परेको रहेछ - त्यहि बेला अन्तर्वार्तमा बिहे गर्ने केटो नेवार नपरोस भनेकि रहिछिन । अहिले बिवाह गरेपछि आँचलाइ त्यो भनाइप्रति रिस उठ्दो रहेछ - उनि भन्छिन - "सायद भगवानले म संग मिठो बदला लिएका छन। "

आँचल घरमा आँफ्ना बुवासंग एकदमै नजिक छिन तेसैले उनले उदिपको बारेमा घरमा पहिल्यै बताएकि थिइन । तर उदिपको घरमा अन्तरजातिय बिवाह नहोस भन्ने थियो तेसैले उदिपले आँफ्नि प्रेमिकाको बारेमा बताउन गाह्रो मानेका थिए। उदिपकि हजुरआमाले दशैमा - "बिवाह आँफ्नै जातको संग गर्नु" भनेर आशिर्वाद दिएकि थिइन। पछि आँचलले उदिपको बुवालाइ भेटिन अनि उदिपले पनि आँचलको बुवालाइ भेटेपछि कुरा ठिक भयो बिवाह हुने निष्चित भयो।

https://youtu.be/v1j71IyshY0
Read Full Discussion Thread for this article