Posted by: AnandNepal March 16, 2020
आँचलको लेहेंगा ra मारुती ८०० कार आउने
Login in to Rate this Post:     0       ?        
सर्बत्र आँचल शर्माको बिहेको चर्चा चल्दै गर्दा प्रस्तुत छ उनको बिवाह सम्बन्धि ५ अति नै रोचक जानकारि हरु :  
१) बलिउड सेलिब्रेटि दिपिका र प्रियंकाकोलागि डिजाइन गर्ने डिजाइनर डिजाइन गरेको 
 आँचलको बिवाहमा सबै भन्दा बढि चर्चित रहेको कुरो थियो उनले बिवाह पछि प्रिति भोजमा लगाएको लेहेंगा। उनले लगाएको गुलाबी कलरको लेहेंगा भारतका एक चर्चित designer ले डिजाइन गरेका थिए - ति त्यस्ता डिजाइनर हुन जसको डिजाइनको ड्रेस बलिउड नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोप्रा को लागि पनि डिजाइन गरेका थिए । उदिपले आँचलको लागि तिनै बलिउड डिजाइनर सब्यसाची मुखर्जीलाइ बनाउन लगाएका हुन । 
२) मारुति ८०० कार किन्न पुग्ने मुल्य
बलिउडका सेलिब्रेटि डिजाइनरले डिजाइन् गरेको सो लेहेंगा को मुल्य नै यति महंगो परेको छ कि त्यो पैसाले झण्डै झण्डै एउटा - Maruti Suzuki Alto 800 गाडि नै किन्न पुग्छ । कार नेपाल नाम गरेको वेवसाइट ले भने अनुसार यो लेहंगा भन्दा लाखौं सस्ता कार पनि पाइँदा रहेछन।अब बिहे गर्न लागेका नव जोडिलाइ अब  चैं गज्जब टेन्सनको दिन आउने भयो - बिहेमा दुलहिलाइ लेहेंगा किन्ने कि कार भनेर? 

https://www.youtube.com/watch?v=Gsv-qWCybrs

(टाइटल एडिट गर्न मिल्दैन?? -- "मा" हुनु पर्ने "ra" भएछ 

Last edited: 16-Mar-20 07:10 PM
Read Full Discussion Thread for this article