Posted by: jaka2701 March 15, 2020
Looking for Potential Match
Login in to Rate this Post:     1       ?         Liked by
लोगन जी को कुरा एकदम सहि लाग्यो, नास ब्रो ले भने जस्तै मोति केटि सग खास इन्तेरेस्ट छैन आफु लाइ नि, तर के गर्नी अनुहार ले धोका दियो आफु लै! सानो मा आमा ले तेल लगाएर घाम मा सुकाउनु भयेछ! अनुहार नि कालै छ, हाइट तेस्तै पाच पाच छु| इकु जी कि मेरो भाग्य चम्किन्छा त?
Read Full Discussion Thread for this article