Posted by: jaka2701 March 14, 2020
dot net
Login in to Rate this Post:     0       ?        
डोट नेट सिक्नु पर्यो भनेको, कुनै कन्सोल्तंसी तिर जानु होला कि, के गर्नु होला? गुरु हरु बाट सल्लाह सुजाब पाए मार्च मैना को १३ तारिक त्यो नि सुक्रबार को सदुपयोग हुन्थ्यो! हात धॊउ, कोरोना भगौ!
Read Full Discussion Thread for this article