Posted by: logan March 11, 2020
Login in to Rate this Post:
0
?
दिन गन्ति गर्दै बस्ने हरु लाइ जम्झदा Geico को 'व्हाट डे इज ईट ' बिज्ञापन सम्झना दिलाउछ भने underware लाइ न त दिन न त रातकै मतलब होला ? Chikaan कै लागि दिन पर्खेर बस्दैन होला ? ठाउ र मौका पर्दा रेस्ट रूममा पनि भ्याईदिञ्छ ?
आज के बार ? कसैलाई छोलान दिन कसैलाई हनान दिन ?
ईकु लाइ हाईकु दिन पनि पछि परेका छैनन् ? ब्रो तिमि चै किन पछि? मीरज र नास मेराथुन मै कसिएका छन् !
इनबक्स म्यासेज लागि बडो सिपालु छौ , आफ्नो स्तर जे भए पनि मिलाएर लेख , रिसाको होईन प्रफुल्ल मुद्रा भएको बेला मात्र लेख है ?