Posted by: Nepaali19 March 5, 2020
बर्सौ बितेछ
Login in to Rate this Post:     1       ?         Liked by
धेरै दिन अनि बर्सौ बितेछ तिमि संग नबोलेको पनि भेटेको त हामी थिएनौ नै .न देखेका थियो फोटो एकअर्का को पनि ..अ तिम्रो त मलाई सबै थाहा थियो तर मेरो तिम्लाई धेरै थाहा थिएन । समझदा कथा जस्तो लाग्छ हाम्रो कथा yahoo Chat बाट सुरु भएर मौलाएको साझा बाट नै हो । रूम देखि निस्कदा होस् या subway चढ्नु अघि पछि होस् कुरा भै रहन्थ्यो तर तिम्लाई था थिएन मेरो नाम र म कहा बाट बोलिरहेको छु तिमि अनभिज्ञ थियौ भन्थौ ,अति भो सक्दिन नभन्ने भए बोल्दिन । म बोल्दिन थिए फेरि तिमि बोलाtheऊ अनि फेरि हाम्रो दुख सुख share गर्थेऔ
कविता को श्रोत थिएऔ अनि प्रेरणा थिऔ अघि बढ्न एकअर्काको लागि
नसम्झेको होएन तिमीलाई तर खोजेको रोजेको मेरै हुने पर्छ म मान्दिन
जहाँ रहे पनि खुशी सुखी र अघि बढेको देख्न सुन्न पाउ जुन देखि रहेको छु तेसैले खुशी छु

Last edited: 05-Mar-20 11:44 PM
Last edited: 15-Apr-20 06:22 PM
Last edited: 15-Apr-20 06:59 PM
Read Full Discussion Thread for this article