Posted by: AnandNepal February 25, 2020
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
राजा विरेन्द्र र राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रकि छो सीतास्मा ले ब्यबसाय गरेको बारेमा मैले चर्चा गरेको थिएँ । जिवनमा दुखै दुख बिच गुज्रिएकि यि पुर्व राजकुमारिले जिवनमा शुरु देखि नै दुख मात्र पाएको भनेर मैले यस अघि चर्चा गरेको थिएँ । अहिले उनि फेरि अर्को समस्यामा परेको समाचार सार्वजनिक भएको छ - नेपाल लाइभ अनलाइलले लेखे अनुसार उनिसंग मिलेर ब्यपार गर्ने उनका साथि विवेक उपाध्यायले नै उनिसंग पैसा ऋण लिएर नतिरेको भन्दै उनि अदालत मा गएकि छिन। अदालतले उपाध्यायलाइ १० करोड तिर्न भने पछि विवेक उपाध्यायले आँफुले ऋणनै नलिएको उनिलाइ रक्सि खुवाएर किर्ते कागज गराएको भन्दै पैसा तिर्नुका सट्टा कोर्ट फि नै मिनाहा गर्न भनेर काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको बताइएको छ।

https://youtu.be/1OptmEpv_Y4

Read Full Discussion Thread for this article