Posted by: SSK February 8, 2020
Citizenship suggestions
Login in to Rate this Post:     0       ?        
फोन ब्रो,

अब citizenship नलेकै ठिक, नेपालको सम्पति त स्वाहा हुने रैछ, यो delima मा म नि २ वर्ष देखि बाची रा छु, अब finally citizenship नलिई स्वोदेश फिर्ती हुने विचार गरे १० वर्ष पछि/ citizenship नहुदा काममा ब्रिति विकास नहुने, लियो भने उता बाऊ बजेले जोडेको माटो नै सरकारीकरण हुने खतरा /

आफ्नो ल्याकतले यहाँ ५ वर्ष हाड छाला घोट्दा पनि काठमाडौँ मा १ रोकानी जग्गा किन्न सकिन्न, कहाँ बाऊ बजे ले जोडेको तेत्रो सम्पति खाते सरकार लाई दान दियिन्छ / यो नया आको कानुनमा त दोहोरो नागरिकता हुने को सम्पति सरकारीकरण सम्म गर्ने प्राबधान रैछ, अलि विचार पुर्याउनु होला
त्यो देउबा ले ३ वर्ष अगि " कमुनिस्टहरुको सासन आयो भने सास नि फेर्न पायिन्न हेरिरख " भन्थ्यो साले को जिब्रोमा सर्सोती कै बास रैछ, ठ्याक्कै तेस्तै भयो, तेसैले अलिक विचार गरेर काम गर्नु होला / यो दरबार हत्याकाण्ड पछि देश खत्तम भयो

Read Full Discussion Thread for this article