Posted by: SSK February 2, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
गुलाने ब्रो,
तिम्लाई ride-sharing बारे हल्का lecture दिम,

-uber / lyft चलाउन धोति साउको मोटेलमा गएर cash मा काम गरे जति सजिलो छैन
no १. तेस्कोको लागि आफ्नै गाडी हुन जरुरि छ
-अब गाडी किन्ननि कम्तिमा २५-३० हजार को जोहो गर्नु पर्छ, त्यो नि तेती सजिलो छैन, तिम्ले त 15 -2० हजार एकै चोटी देखेकानि छैनौ ( हिहिही)
( मन मनै मलाई सराप्लौ " मुला तोर्पे गाडी किन्ने पैसा जम्मा पार्न सके त नेपाल कुदी हाल्थे नि, त मुला संग साझा मा गलफती गरेर बस्थे र" भनेर )
uber /lyft चालक independent contractor हुन् , एसको अर्थ कुनै साउ का दाशी हैनन्, अनि proper tax payer हुन् ( w2 /w4 भनेको कतै सुनका होलाऊ नि )
-जेन तेन गाडी किनी हल्योउ भने नि तेतिकैका uber /lyft चलाउन पाईन्छ र , multiple layer को background चेककमा पास हुनु पर्छ, तिम्रो jackson height को buffet रेस्टुरेन्ट मा जस्तो " हा हा भैया, साम से काम पे आ जना " भने जत्तिको सजिलो छैन
- तिम्रो लागि अर्को गारो कुरो भनेको uber /lyft चलाउन legal status मा बसेको मान्छे हुनु पर्छ
-अर्को कुरा तिम्ले गर्न नसक्ने भनेको precise रुप मा navigation चलाउन जान्नु पर्छ
-फेरी अर्को कुरा धोतिको रेस्टुरेन्टमा जस्तो हिन्दिमा बोल्न मिल्दैन, बिच्च बिच्चमा अंग्रेजीमा कुरा गर्न नि जान्नु पर्छ
-फेरी अर्को कुरा गाडी त किन्लाउ, पानी ले चल्दैन gas हाल्नु पर्छ, त्यो भन्दा नि ठुलो कुरो
commercial इन्सुरेन्स गर्नु पर्छ /
येतिका कुरा तिम्ले यो जुनीमा गर्न सक्छौ जस्तो लाग्दैन, भो तिमि त्यो थोत्रो ट्रेन नै चड, यो उमेरमा आएर pension पाक्ने बेला के दुख गर्छौ, हद से हद भए ट्रेन चढेर तिम्रो ज्यान गनौला, sharing को डेरा मा आएर एक बाल्टी पानी उमालेर पखालेर dollar शोप मा गएर १ $ को deodorant लाए पछि गन्ध सबै भाग्छ / face बुक मा देखौन गाडी को फोटो हाल्न मन भए कसैको पार्किंग गरेको camry आगाडी गएर सुटुक्क फोटो खिचे भै गयो, कसले त्यो गाडी तिम्रो हो कि होइन भनेर सोध्न औछ र ?
Read Full Discussion Thread for this article