Posted by: logan February 1, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
बाउबाजेले चो रि चकारी गरेर, घुस खाएर हुर्काएका हरुले नेपालीहरुको जीबन कस्तो छ भनेर चिनाउन र तुलना गर्ने हरु हप्तामा एक चोटि पनि मासुभात खाँदैनौ भनेर सोध्ने हरुलाई के थाहा दसैं तिहार र चाड पर्ब आउनु पर्छ | एक जमाना थियो फलफुल बोकेर घर जादा को बिरामी छ भन्ने सोधाई पनि आउथे | समय परिवर्तन हुँदै छ , मिहिनेत गर्नेले फल पाउन थालएका छन अनी शहरी क्षेत्र का जिबन यापन र ग्रामीण जिबन यापन मा फरक छ अनी जो ग्रामीण क्षेत्र मा समय बिताएका छैनन उन्लाई परिश्रम्को महत्व बुझन गार्हो पर्ला |
सबैले जाभा सिकेर ८० -९० हजार कमाउने भए तिमी मुजिले काम पाउने थिएनौ | ठुला ठुला कुरा लेख्यो दिमाग भने काईते र खाते बाट एक इन्च अगाडि बड्न सकेको छैन | गाडी किन्न सकेका छैनन, तिम्लाई घण्टा हानेर नपुगेर अहिले उप्बर र लिफ्ट चलाऊदा हामीले तै मुजी ट्याक्सी ड्राभर को काम गर्ने अरुलाई स्टोर , ग्यास , होटेल आदिमा काम गर्‍यो त गर्‍यो | उस्को इच्छा , चाख , शोख , जे जे भन कारणले गर्‍यो त गर्‍यो अझै स्यानो देख्ने धिक्कार छ तेरो सोच लाई |
बिफ खायो त खायो त मुजिलाई केको खस खस | सुङुर खाएर मर्ने भएकोले मुसलेले सुङुर खान बन्देज गरे तेस्तै हुन्दकुश छेत्रमा गाई को महत्व देखेर यस्को जोगाड गर्नु उचित ठानी गाईलाई धर्म सँग जोडी दिए | पैसा बचाउन लाई भनी दुर्बाचन तिर लागिस | लाखौं लाख ट्रेनको यात्रा गर्छन् तेस्मा हामी पनि पर्छौ तैले ठुलो शहरमा बसेको भए बुझ्थिस तेसैले उल्टा खोकिस | यो खोकाइ कस्तो हो भने साथीको बुढी सँग को सुताइलाई हावा दिए झै हो |
को के काम गर्छ भनेर नेपालमा स्यानो देखेर हेप्ने हरुले अमेरिका छिरेर ८०-९०K कमाइको धाक दिनेले अमेरिका मा श्रमको महत्व दीईन्छ र दिनु पर्छ भन्ने कुरा बिर्सेंर जाभा नसिकेर तल्लो स्तरको काम गरे भनेर आफुलाई ठुलो बनाउन खेज्ने हरुलाई धिक्क्कर छ तिम्रो सोचलाई !!! सबैले जाभा सिके का भए तिमी तुरुलाउरे हरुले काम पाउदैन थियौ | अमेरिका छिरेका र बसेका हरुले काम्ले स्यानो ठुलो देख्ने सस्कार बोकेर आएका छौ तेस्लाई दिमाग बाट निकालेर श्रमको महत्व देउ |
Read Full Discussion Thread for this article