Posted by: SSK February 1, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
pepsi
खुसि लाग्यो, like most of us (hard working Nepalese) u have a decent earning and ur enjoying NYC life
तर अधिकांश NYC बासी नेपालीको जिन्दगि चै दयिनिये छ/ यो मान्यबर को interview सुन्दा मलाई अनुमान गर्न धेरै समय लागेन उनि NYC कै बासिन्दा हुन / १८००/२००० पर्ने २ bed apartment लाई ८ जना सम्मले share गर्छन यार / एउटा apartment को एउटा कोठा लाई sublease गरेर अर्को मान्छेराक्छन यार jacksonheight , ridgewood , brooklyn , corona तिर , यहाँ सम्म त ठिक्क छ , त्यो living रूममा bar लाएर त्यहाँ नि २ जना मान्छे लाई भाडामा लगाईरा हुन्छन यार, ल ठिक छ central Manhattan मा मासिक ८/१० K तिरेर बस्ने भए नि ठिकै छ, नेपाली हरु प्राय बस्ने भनेकोको queens , ridge-wood , Brooklyn , woodside /heaven , हो जहाको भाडा १५०० देखि २००० भन्दा माथि पर्दैन / अब जाबो ४ ५ सय बचौना नि के को मरिहत्त्ये हो ? transportation को पारा हेर्नुस, कसैको गाडी नै नहुने के ? गनाउने M /l /j /A / C line आदि आदि / ठेलम ठेल गरेर trian मा छिर्यो , मुत , बान्ता सुन्गदै / ट्रेनमा नि पागल मान्छे मात्र भेट्ने, यो ठाउँ भन्दा त नेपाल को रत्नपार्क कति सफा छ /
अनि यहाँका मान्छे कति लोवी हुन् ? यिनीहरुको recreation भनेको विन्टरमा jackson height को ठेलाको beef momo ( chicken मोमो १$ महँगो हुदा प्रायले beef खाने रैचन ) र summer मा far rockway /cony island beach / यहाँ बस्ने नेपालीको mentality को नै एस्तो भै सक्यो कि ५०० $ extra भयो भने खर्च गर्नु भन्दा खुरुरु दौडेर मोनी ट्रांस्फेर मा गएर नेपाल पैसा पठाउने / हुन त आफ्नै दाजु भाई हुन् criticize गर्यो भने आफ्नै बेज्जत हुने, तर यहाको सिस्टम लाई येति misuse use गरेका छन् NYC का नेपाली हरुले / पुरै cash मा काम गर्ने अनि गरिब/homeless लाई दिने food -stamp apply गरेर लाजै नमानी store मा गएर तेइ फूड stamp घोटेर सामान किन्ने / कति लाज सरम नभाको यार ? fake assylum को त अर्कै कहानी छ फेरी / यार एक बार को जुनी हो, मरे माटो मुनी हो , तेइ पनि कति दुख गरेको हो ? त्यो गनौनी ट्रेनमा चाउरी परेको अनुहार लिएर यात्रा गर्नु भन्दा एउटा सस्तो गाडी लिएर हिडे हुने नि, सेन्ट्रल manhatton बाहेक पार्किंग र जाम को खासै समस्या नि छैन / कुनै मान्छे नेपाल बाट अमेरिकाको सपना बोकेर औछ, येदि सिदै त्यो NYC land भएर आफन्त को मा बस्यो भने depression मा जान्छ / malasiya र साउदीमा बस्ने नेपालीको भन्दा फरक जीवन छैन NYC नेपाली अधिकांशको, उदेस्स्य पनि सामान छ, आफ्नो quality life बिताउने भन्दा remittance नेपाल पठाउने /

के का लागि हो एस्तो तल्लो स्तर को जीवन? तेइ मासिक १/ २ लाख नेपाल पठाउन होइन ? येति पैसा त यार जुम्ला तिरै लुम्लेलीले भेडा बेचेर कमाऊछ आफ्नै देश बसेर /

यी मन्येबरको जीवन पनि NYC मै बितेको हुनु पर्छ/ NYC बाट बाहिर निस्केर हेर्नुस नेपालीको जिन्दगि कति आलिसान छ / हरेक छेत्रमा आवसरको महासागर हो अमेरिका / जिन्दगि येति सजिलो छ अमेरिकामा, बागबजारबाट ७००० मा java को डिप्लोमा गरेको एउटा नाथेले सजिलै बार्षिक ८०००० $ को काम पाउन सक्छ / तपाई संग उमेर, अवसर र जागर थिएन होला तपाई ले जे देख्नु भयो तेइ भन्नु भयो तर तपाईले देख्न सक्ने छितिज भन्दा धेरै धेरै फराकिलो छ अमेरिका /
( भखर संघर्स गरि राखेका बिद्यार्थी र इल्लिगलको हकमा अलिक फरक हुन सक्छ भोगाई)
Read Full Discussion Thread for this article