Posted by: salamkrishne January 31, 2020
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
Login in to Rate this Post:     0       ?        
@NAS धत् नासे ब्रो , भैया को मा IT घण्टा हानेर कमाएको पैसा कता थुपारेको छौ | हुदा हुदा mattress पनि dumpster बाट उठाएको मा सुत्ने रैछ | उपिया लाग्ला है | :)
अनि एउटाले करोडौ कमायो भन्दैमा सबै पिउन ले तेसरी कमाउन सक्छन त | नत्र "म पनि मदन काका जस्तै कृषि बैज्ञानिक बन्न पर्ने रैछ, बुडाले जस्तै १००० वटी लाइ नभ्याए पनि १० वती लाइ त चाख्न सक्थे " अथवा " म पनि underwear जस्तै IT कै काम गर्न पर्ने रैछ , मोराले आफु वरिपरि काइ सबै sexy आइमाई लाइ भ्याएको छ " भन्थे नि | आफ्नो अफ्फ्नो खप्पर हो ब्रो |
Read Full Discussion Thread for this article